विषय सूची

दैनिक खाना पोषणस्तर

F स्वस्थ जीवनका लागि पोषिलो खाना
F दैनिक आवश्यक पर्ने पौष्टिक तत्त्वको परिमाण
F BMI स्वस्थकर तौल आजको आवश्यकता
F शरीरमा क्यालोरीको सन्तुलन
 F परिवर्तित जीवनशैली खाना

खाद्यपदार्थमा पाइने पौष्टिक तत्त्व

F पोषणयुक्त सागसब्जी
F कस्तो मासु खाने ?
F बढी चिनीको प्रयोग, दातको  बिजोक
F र्सवगुण सम्पन्न दही
F फाइबरको वास्तविक महत्त्व
F विशेष अवस्थामा वैकल्पिक खानाको भूमिका
F पौष्टिकताले भरिपूर्ण् ताजा फलफूल

हरेक उमेरमा आवश्यक पर्ने खाना उपयोगिता

F गर्भवतीका लागि आवश्यक पोषण
F सुत्केरीका लागि भोजन
F स्तनपानको उपयोगिता
F बालबालिकालाई आवश्यक पौष्टिक खुराक
F वृद्धावस्था जाडो यामको  आहा

स्वस्थकर भोजन नै निरोगिताको उपाय

पोषणस्तर स्वास्थ्य
जीवनशैली मधुमेहको समस्या
खानाबाट रक्तचापको नियन्त्रण
कोलेस्टेरोल नियन्त्रणका लागि खानाक छनोट
गाउट पीडितलाई शाकाहारी भोजन उत्तम
पत्थरी समस्या खाना
स्वस्थ मुटु सन्तुलित आहार
योग खानाको सम्बन्ध
सर्न्दर्भ ग्रन्थ

Designed, Programmed
and Hosted by

Mr. Suman Manandhar

click tracking

 

दैनिक खाना र पोषणस्तर

दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्ने भएकोले सिफारिस गरिएअनुरुप खाद्यपदार्थको छनोट एवम् आवश्यक पौष्टिक तत्त्व प्राप्त गरेर उमेर, अवस्था, क्रियाकलापअनुसार शरीरको तौल सन्तुलित राखी स्वस्थ जीवनयापन गर्न सकिन्छ।

 

 

खाद्यपदार्थमा पाइने पौष्टिक तत्त्व

हरेक खाद्यपदार्थको -आफ्नै पौष्टिक गुण सोहीअनुरुप शरीरमा काम गर्ने भएकोले दैनिक खानामा तिनै खाद्यसमूहबाट आवश्यक परिमाणमा खाद्यपदार्थको छनोट गरी भोजनको व्यवस्था गर्न सकेमा यसबाट प्रशस्त मात्रामा लाभान्वित हुन सकिन्छ।

 

 

हरेक उमेरमा आवश्यक पर्ने खाना र उपयोगिता

पोषिलो खाना र स्वस्थकर खाना खाने बानी स्वस्थ जीवनको आवश्यकता हो। स्वस्थकर एवम् पोषिलो खानाले बालकदेखि वृद्धसम्म सबैको स्वास्थ्यस्थितिलाई प्रभाव पार्छ।

खाद्यपदार्थको छनोट र भोजनको व्यवस्थामा केही मात्र र्सतर्कता अपनाउन सकेमा पनि जीवनको हरेक अवस्था रमाइलो र स्वस्थरुपले बिताउन सकिन्छ।

 

स्वस्थकर भोजन नै निरोगिताको उपाय 

शरीरको वृद्धि र विकासको साथै निरोगिताको लागि आवश्यक पर्ने पौष्टिक तत्त्वहरु पोषिला खाद्यपदार्थबाट प्राप्त हुने भएकाले परिवर्तित जीवनशैलीअनुरुप दैनिक खानपिन तथा खाने तौर-तरिकामा परिमार्जन गर्न सकेमा पोषणसम्बन्धी स्वास्थ्यसमस्यालाई नियन्त्रण गर्न सकिन्छ।

 

 

Books Avaliable in Local Market

SARASHOTI BOOKS PULCHOK
PILGRIM BOOK PULCHOK
NAMASTE DEP.STORE PULCHOK
BISHWO STATIONERY JHAMSIKHEL LALITPUR
KARKI STATIONERY BHAISIPATI LALITPUR
SK STATIONERY GWORKO LALITPUR
PATAN DHOKA KITAB PASAL PATAN DHOKA LALITPUR
PUKAR STATIONERY BHAKTAPUR
MANDALA BOOKS JAMAL
BAUDHA BOOK BAUDHA
CHARUMATI BOOKS CHABAHIL
OSHO BOOKS KAPAN 
KASTHAMANDAP BAZAAR    DURBARMARG
BHATBHATENI DEPARTMENT STORE BHATBHATENI 
SANDESH GRIHA    NEW ROAD
RAJU PIPAL BOT NEW ROAD PIPAL BOT
BHA BHA BOOKS CHABAHIL
BIDHYA BOOKS BAUDHA
SHRESTHA STATIONERY NN

Writer

जया लक्ष्मी प्रधान

उप-प्राध्यापक;

 

 

 प्रकाशक : जागरण प्रकाशन प्रा.लि.

Pox Box: 2775 काठमाडौं, नेपाल

Email:nutritionforhealthylife@gmmail.com

Phone:4413805

प्रकाशीत पोषण सम्बन्धी लेखहर

u शल्यक्रिया अघि र पछिको पोषण

u माइग्रेनको पीडा / खानाबाट कम गर्न सकिन्छ

u रजश्वलामा भोजनको महत्त्व

 

 

विभिन्न प्रत्रपत्रीकामा प्रकाशीत पौष्टीक आहार स्वस्थ जिवन पुस्तकसँग सम्बन्ध

 

 

 

 

Inside Valley

(We Provide Home Delivery also )

977-1- 4229243

 

Outside Valley

 

Biratnagar: 98510-45656

Pokhara: 9856027174

Butwal: 071544682

Banepa: 011-663890

Nepalgunj:081-524376

Birgunj: 0515-21131

 

 

सुत्केरीका लागि भोजन

नानी रोयो, भोक लाग्यो होला, खुवाइहाल। नानीलाई नखुवाएको धेरै बेर भयो, छिटो दूध खुवाउनूजस्ता भनाइ हामीले प्रायः सुन्ने गरेका छौं।  

Copyright 2008 Nutrition Nepal